"पास्कलको नियम" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: ब्लेज पास्कलको जन्म सन् १६२३ मा फ्रान्समा भएको थियो । उनी ए...
(कुनै भिन्नता छैन)

००:१२, २४ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन

ब्लेज पास्कलको जन्म सन् १६२३ मा फ्रान्समा भएको थियो । उनी एक प्रसिद्ध गणितीज्ञ, भौतिकशास्त्री र दार्शनिक पनि थिए । उनले तरल पदार्थमा चापका सम्बन्धमा एउटा नियम पनि प्रतिपादन गरे । उक्त नियम पास्कलको नियमका नामले संसारभर प्रसिद्ध छ ।

जुन नियम यस प्रकार छ - बन्द भाँडामा रहेको तर्ल पदार्थमा कुनै एक ठाउँमा चाप दिइयो भने त्यती नै चाप सबैतिर लम्ब भएर प्रसारण हुन्छ ।

यो नियम तरल पदार्थको साथै ग्यास पदार्थमा पनि लागु हुन्छ ।