"धौलागिरि हिमाल" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१:
 
==उल्लेखनीय आकृति==
[[Image:DhaulagiriMountain.jos.500pix.jpg|thumb|left|पुन हिमालबाट धौलागिरी]]
सन् [[१८०८]]मा पश्चिमाहरूले पत्ता लगाएपछि धौलागिरीलाई ३० वर्षसम्म संसारकै अग्लो पर्वतका रूपमा लिइन्थ्यो तर [[कञ्चनजङ्घा हिमाल|कञ्चनजङ्घा]] पत्ता लागेपछि त्यो नै सर्वोच्च शिखर मान्न थालियो।
स्थानिय भुधरातलमा भएको अग्लाइको आधारमा धौलागिरी जस्तो अर्को हिमाल संसारमा कुनै छैन। उदाहरणको लागि, यो दक्षिणपुर्वमा ३० किमिको तेर्सो दुरीमा कालीगण्डकीको गल्छिदेखि ७०००मिटरमाथि उठेको छ। धौलागिरी र अन्नपुर्ण जस्ता दुई [[आठ-हजारी]] हिमाल नदी नजीकै गल्छि वारिपारि रहेकोले कालीगण्डकी गल्छिलाई अनौठो गल्छिको रूपमा लिइन्छ।
 
==चित्रदीर्घा==
<gallery>
File:DhaulagiriMountain.jos.500pix.jpg|धौलागिरी हिमाल
</gallery>
 
==सन्दर्भ सामाग्रीहरू==