"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १४४:
गान्धीले सन् १९३० को अन्त्य-अन्त्यमा विभाजनको लिएर इजरायलको निर्माणको लागि प्यालेस्टाइननको विभाजन प्रति पनि आफ्नो अभिरुचि जनाएका थिए सन् १९३८ अक्टोबर २६ मा उनले हरिजन पत्रिकामा भनेका थिए ।:
 
<blockquote>मलाई कतिपय पत्र प्राप्त भएका छन् जसमा म सँग जर्मनीमा यहूदिहरूको उत्पीडन र अरबका यहूदिहरूको बारेमा मेरो बिचार के छ भनेर सोधिएको थियो । यस्तो होइन कि यस कठिन प्रश्नमा आफ्नो विचार म बिना झन्झट दिन सक्दछु । मेरो सहानुभूति यहुदिहरूसँग छ । म उनीहरूसँग दक्षिण अफ्रिकाबाट नै करीबी रूपबाट परिचित छु । केही त आफ्नो जीवन भरको लागि मेरो साथी बनेका छन् । यी मित्रहरूद्वारा नै मलाई लामो समयदेखि भइरहेको उत्पीडनको बारेमा जानकारी प्राप्त भयो । उनीहरू माथिको मेरो सहानुभूति मलाई न्यायको आवश्यकताबाट विवेकशून्य गर्दैन । त्यसैले यहूदिहरूको लागि एउटा राष्ट्रको कामनाले मलाई उतिसारो आकर्षित गर्दैन । जसको मन्जुरी बाईबलमा दिइयो र जुन जिद्दीबाट उनीहरू आफ्नो फिर्तीमा प्यालेस्टाइनलाई रुचाउन थालेका छन् । किन भने उनी पृथ्वीका अरू मानिसहरूसँग प्रेम गर्दैनन्, त्यस देशलाई आफ्नो घर बनाउँदैनन् जहाँ उनको जन्म भयो र जहाँ उनले जीविकोपार्जन गरे । प्यालेस्टाइन अरबहरूको हो ठीक उसैगरी जसरी इङगल्याण्ड अङ्ग्रेजको र फ्रान्स फ्रान्सेलीहरूको । यहूदिहरूको अरबहरू माथि अधिरोपित गर्न अनुचित र अमानवीय हो जे जस्तो पनि आज प्यालेस्टाइनमा भइरहेको छ त्यसलाई कुनै पनि आचार संहिताबाट सही साबित गर्न सकिन्न ।<ref>''[http://www.amazon.com/gp/reader/0394714660/ द एसेन्सियल गान्धीमा पुनः प्रकाशित : उनको जीवन, कार्यहरू, र विचारको संग्रह].'' लुईस फिशर,२००२ (पुनर्मुद्रित संस्करण)२८६-२८८</ref><ref>[http://lists.ifas.ufl.edu/cgi-bin/wa.exe?A२=ind0109&L=sanet-mg&P=31587. एस.ऐ.एन.ई.टी-एमजी संग्रह-सेप्टेम्बर २००१ (#३०३)]</ref></blockquote>
 
=== हिंसक प्रतिरोधको अस्वीकृति ===
जो मानिसहरू हिंसाको माध्यमले स्वतन्त्रता हासिल गर्न चाहन्थे गान्धी तिनको आलोचनाको कारण पनि धेर थोर राजनैतिक आगोको चपेटमा परे [[भगत सिंह]], [[सुखदेव]], [[उधम सिंह]], [[राजगुरु]]लाई सुनाइएको विचारको बिरोध केही दलहरूमा उनको आलोचनाको कारण बन्यो ।<ref>[http://www.kamat.com/mmgandhi/onbhagatsingh.htm भगत सिंह माथि महात्मा गान्धी]</ref><ref>[http://archive.is/20121209000556/india_resource.tripod.com/gandhi.html गान्धी र एन.बी.एस.पी ;- 'महात्मा' या दोषयुक्त प्रतिभावान?].</ref>
 
यस आलोचनाको लागि गान्धीले भने, एउटा यस्तो समय थियो जब मानिसहरू मलाई सुन्ने गर्थे कि अङ्ग्रेजहरूसँग बिना हतियार कसरी लड्न सकिन्छ किन भने त्यतिबेला हतियार थिएनन् । तर अहिले आएर मलाई ज्ञात हुन्छ कि मेरो अहिंसा कुनै कामको छैन किन भने यसबाट हिन्दू-मुसलमानहरूको भिडन्त रोक्न सकिन्न यसकारण आत्मरक्षाको लागि सशस्त्र हुन पर्दछ ।<ref>''[http://www.amazon.com/gp/reader/0394714660/ द एसेन्सियल गान्धीमा पुनः प्रकाशित: उनको जीवन, कार्यहरू, र विचारको संग्रह:]''
लुईस फिशर, २००२(पुनर्मुद्रित संस्करण) पी.३११</ref>
 
उनले आफ्नो बहस कतिपय लेखहरूमा गरे, जसमध्ये होमर ज्याक्सको '''द गान्धी रीडर: एक श्रोत उनको लेखन र जीवन को''' पनि एक रहेको छ । सन् १९३८ मा जब पहिलो पटक '''यहूदीवाद र सेमेटीसम विरोधी''' लेखियो, गान्धीले सन् १९३० मा भएको जर्मनीमा यहूदिहरू माथि भएको उत्पीडनको [[सत्याग्रह]]को समय बताए कि उनले जर्मनीमा यहूदिहरूद्वारा सहनुपरेका कठिनाइहरूको लागि अहिंसाको तरिकाको प्रयोग गर्नको भनेका थिए ।