"खैरहनी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
(इन्फोबक्स तथा शब्दहरुलाई थप्दै)
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
|native_name = Khairhani Municipality
|nickname =
|settlement_type = [[श्रेणी:नेपालका नगरपालिकाहरू|नगरपालिका]]
|motto =
<!-- images and maps -->
|footnotes =
}}
मध्य नेपालको [[चितवन जिल्ला]]मा रहेको '''खैरहानी नगरपालिका''' द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक खैरहानी गाबिसको पर्सा बजार रहेको ठाँउलाई [[श्रेणी:नेपालका नगरपालिकाहरू|नगरपालिका]]को केन्द्र बनाइएको छ ।<ref name="new municipalities">{{cite web | url=http://www.mofald.gov.np/userfiles/news_186.xlsx | title=थप ७२ नयाँ नगरपालिका | accessdate=May 18,2014}}</ref>यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा खैरहानी, [[कुमरोज]] र [[चैनपुर, चितवन|चैनपुर]] गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कटारी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।
 
==जनसङ्ख्या==
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/407826" बाट अनुप्रेषित