"प्याज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
 
काँचो प्याजबाट स्वास्थ्य लाभः
1. #एनीमियाः प्याज काट्दा आँखामा आँशु आउँने गर्दछ। यस्तो प्याजमा भएको सल्फरको कारण हुने गर्दछ। जो नाकद्वारा शरीरमा प्रवेश गर्दछ। यो सल्फरमा तेल मौजुद हुन्छ। जस्ले एनीमिया ठिक गर्न सहायक हुन्छ। खना पकाउँदा यही सल्फर जल्दछ त्यसैले एनीमियाका विमारीले काँचो प्याजको सेवन गर्नु उपयोगी हुन्छ।
2. #कब्जियतः प्याजमा हुने रेशाले पेटमा टाँसिएर रहेको भोजनलाई वाहिर निकाल्दछ। जस्ले पेट सफा हुन्छ। यदि कब्जियतको सिकायत भएमा काँचो प्याज खाने गर्नु पर्दछ।
3. #गलामा खरासः यदि सर्दी कफ या खरासबाट पीडित भएमा ताजा प्याजको रस पिउन सकिन्छ। यसमा गुड या मह मिलाएर सेवन गर्न सकिन्छ।
4. #ब्लीडिंग समस्याः नाकमा रग बगेमा काँचो प्याज काटेर सुँघेमा फाइदा हुन्छ। पाइल्सको समस्या भएमा सेतो प्याज खान शुरु गर्नु पर्दछ।
5. #मधुमेहः यदि प्याज काँचो खाएमा यस्ले शरीरमा इन्सुलिन उत्पन्न गर्दछ। डायबिटिकले सलादमा नियमित रुपमा प्याजको सेवन गर्नु पर्दछ।
6. #मुटुको सुरक्षाः काँचो प्याजको सेवनले हाई ब्लड प्रेशरलाई नर्मल गर्दछ। बन्द भएको रक्त धमनी खोल्दछ। जस्ले मुटुको रोग निर्मुल हुन्छ।
7. #कोलेस्ट्रॉल कंट्रोलः प्याजमा हुने मिथाइल सल्फाइड तथा अमीनो एसिडले खराब कोलेस्ट्रॉललाई घटाएर राम्रो कोलेस्ट्रॉललाई बढाउँने गर्दछ।
8. #क्यान्सरको ग्रोथ रोक्दछः प्याजमा सल्फर तत्व अधिक हुन्छ। सल्फरले शरीरका पेट, कोलोन, ब्रेस्ट, फोक्सो तथा प्रोस्टेट क्यान्सरबाट बचाउँदछ। साथमा यस्ले मुत्र मार्गको संक्रमणको समस्या पनि निर्मुल गर्दछ।
प्याजका अनेकन औषधीय गुण :
"https://ne.wikipedia.org/wiki/प्याज" बाट अनुप्रेषित