"विकिपिडिया:प्रमुख लेख/मापदण्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११:
<li>'''तटस्थ:''' लेखमा पूर्वाग्रह भइ निष्पक्ष रुपमा लेखिएको हुनु पर्ने ।</li>
<li>'''स्थिर:''' लेखको सामाग्रीमा अर्थ नै परिवर्तन हुने गरि बारम्बार सम्पादन नहुने वा सम्पादन युद्ध भएको हुनु नहुने ।</li>
प्रमुख लेखलाई स्तरिय बनाउने मापदण्ड प्रस्ताव गर्नु भएकोमा खुसी छु। तर स्थिर भन्ने बुदासित भने असहमति-विकिपिडिया सबैले सम्पादन गर्न पाउने खुला ज्ञानकोष भएकाले बारम्बार सम्पादन हुनु र सम्पादन युद्धहुनु स्वभाविक कुरा हो। लेखमा सम्पादन युद्ध पर्यो भने सवैको आँखा त्यसमा पुग्छ र लेख झन राम्रो हुन्छ। त्यसैको लागि त प्रसाशक र प्रवन्धकको आवश्यकता, नत्र किन चाहियो?-धन्यवाद [[User:सृजना|सृजना]] ([[User talk:सृजना|कुरा गर्ने]]) ०७:१५, २५ जुन २०१४ (युटिसी(UTC))
<li>'''सहमतीय:''' कम्तिमा पाँच सम्पादकले समर्थन गर्नु पर्दछ र ८०% कूल समर्थन हुनु पर्ने छ ।</li>
</ul>