"विकिपिडिया:प्रमुख लेख/मापदण्ड" का संशोधनहरू बिचको अन्तर

Copyedit (minor)
ol->ul ,looks natural to wiki , + notability and xwiki criterion , voting criterion
पङ्क्ति ४:

१. '''लेख'''
<olul style="list-style-type: square; margin-left:30px;">

'''उत्कृष्ट लेखन:''' लेख उत्कृष्ट रुपमा लिखित हुनु पर्ने तथा लेखनको व्यवसायिक मापदण्ड अनुसार लेखिएको हुनु पर्ने ।

'''उल्लेखनीय:''' लेख उल्लेखनीय हुनु जरूरी छ, राष्ट्रिय,अन्तर्राष्ट्रिय महत्त्व राख्नु पर्ने छ ।कम्तिमा चार अन्तरविकि हुनुपर्ने छ ।

'''भाषा:''' व्याकरण र हिज्जे सहि हुनु पर्ने छ ।

'''विस्तृत:''' लेख सम्बन्धी सम्पूर्ण तथ्य तथा विवरणहरुलाई समेटेको हुनु पर्ने ।

पङ्क्ति १२:

'''तटस्थ:''' लेखमा पूर्वाग्रह भइ निष्पक्ष रुपमा लेखिएको हुनु पर्ने ।

'''स्थिर:''' लेखको सामाग्रीमा अर्थ नै परिवर्तन हुने गरि बारम्बार सम्पादन नहुने वा सम्पादन युद्ध भएको हुनु नहुने ।

'''सहमतीय:''' कम्तिमा पाँच सम्पादकले समर्थन गर्नु पर्दछ र ८०% कूल समर्थन हुनु पर्ने छ ।

</olul>
२. '''मिडिया''' लेखमा सन्दर्भ चित्रको प्रयोग गरिएको हुनु पर्ने ।

३. '''लेखको लम्बाई''' लेख मुख्य विषयमा केन्द्रित भई छोटकरीमा लेखिएको हुनु पर्ने । लेखमा अनावश्यक प्रशंग उठाइ विषयवस्तु भन्दा फरक कुरा लेखिएको हुनु नहुने ।