"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८३:
 
==वन्यजन्तु तथा पंक्षी==
[[File:Birds in Sundarijal (1).JPG|thumb|शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पाइने चराचुरुङ्गी]]
[[File:Birds in Sundarijal (3).JPG|thumb|शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पाइने चराचुरुङ्गी]]
[[File:12-cub on tree.jpg|thumb|निकुञ्जमा पाईने हिमाली कालो भालुको बच्चा]]
यस निकुञ्जमा २२ भन्दा बढी जातिका स्तनधारी जनावरहरुको वसोबास रहेको छ । जसमध्य संरक्षित ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक जस्ता वन्यजन्तु यहाँ पाईन्छन् ।