"असोज" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 11 interwiki links, now provided by Wikidata on d:q642123 (translate me)
Copyedit (minor)
पङ्क्ति १:
'''असोज''' (आश्विन) 12१२ महिनाहरूमा एक [[महिना]] हो। यो महिनालाई भोजपुरी, अवधि र थारु भाषामा "कुवार" महिना भनिन्छ। चन्द्रमासका अनुशारअनुसार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्यमास अनुशारअनुसार असोजको महिना कन्या सक्रांतीकासक्रान्ति का दिन सुरु हुन्छ। शाक्य पंचांगकापञ्चाङ्गका अनुशारअनुसार भने असोज महिना कन्या सक्रांतीकोसक्रान्ति को 5 दिन पछि सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याईएको छ। असोजको महिना [[शरद ऋतु|शरदऋतु]]को पहिलो महिना हो। अङ्ग्रेजी महिनाको आधा सेप्टेम्बर महिना र आधा अक्टुबरअक्टोबर महिना आश्विन महिनाम पर्छ।
==हेर्नुहोस्==
{{महिनाहरू}}<br>{{ऋतुहरू}}
"https://ne.wikipedia.org/wiki/असोज" बाट अनुप्रेषित