"गोरखा जिल्ला" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३५:
हजारौं भक्तजनहरू बर्षंनि यहाँ रछाबन्धन अथवा [[जनै पुर्णिमा]]को दिनमा यहाँ स्नान गर्नको लागि
३/४ दिन सम्म पैदल यात्रा गरि यहाँ आएर ऋषी नारद मुनिको पूजा गर्छन्।
[[लम्जुङलमजुङ जिल्ला]]को सिमानामा अर्को पोखरि रहेको छ।
जस्को नाम: दुधपोखरि हो यो पनि उत्तिकै प्रसिद्ध छ।
यस पोखरिबाट निस्केको पानी आज चेपे नदि बनि गोर्खा र लम्जुङकोलमजुङको सिमाना छुट्याइयको छ।
नारद पोखरि बाट निकास भै आज गोर्खाको बिच भागबाट दरौदि नदि रहेको छ ।
जसलाई धर्मनदि पनि भन्ने गरिन्छ।
 
==हेर्नुहोस्==
{{गोर्खा जिल्लाका गाविसहरू}}
"https://ne.wikipedia.org/wiki/गोरखा_जिल्ला" बाट अनुप्रेषित