"विकिपिडिया:चौतारी/अभिलेख ५" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपाली भाषामा यति महत्त्वपूर्न काम थलानी भएकोमा यस सँग सम्बन्धित व्यक्तिहरूलाई धन्यवाद दिन चाहन्चु।चाहन्छु। मेरो नाम अशोक थापा हो । म साहित्यको विद्यार्थी हो । मैले त्रि. वि. बाट नेपाली साहित्यमा एम् पास गरी अहिले त्यहीँबाट नेपाली नाटकमा पि एच् डी गर्दै छु। म तस विकिपीडियामा निरन्तर साहित्यसम्बन्धीसाहित्य सम्बन्धी लेख लेख्‍न चाहन्छु त्यसका लागि मैले के गर्नु पर्ला? तुरुन्त प्रतिक्रिया पाउँ ।
Ashok Thapa
kazithapa@gmail.com