"चार धाम" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा बट: पुनर्निदेश मिलय्यानाच्वँगु |
||
पङ्क्ति १५:
* [[जगन्नाथ मन्दिर,पुरी|जगन्नाथ पुरी]] भारतको पूर्वको प्रान्त [[उड़िसा|उडिसा]]मा स्थित छ जगन्नाथ पुरी धाम ।
चार धाम [[हिन्दू धर्म|हिन्दू]]हरुको श्रद्धेय तथा धार्मिक महत्व राखेको ठाउँको नाम हो : बद्रीनाथ,द्वारका, पुरी र रामेश्वरम । हिन्दु शास्त्र तथा बेदका अनुसार एउटा मनुष्यले आफ्नो जीवनकालमा चार धामको भ्रमण गर्नु उपयुक्त मानिन्छ । आठौँ शताब्दीमा जन्मेका हिन्दू धर्मका जगतगुरू आदी शंकाराचार्य द्वारा माथी उल्लेखीत स्थानहरूलाई हिन्दूहरूका चार धामको रूपमा नामांकन गरेका थिए ।<ref>[http://books.google.com/books?id=T7ZHUhSEleYC&pg=PA468&dq=Char+Dham&as_brr=0 Char Dham of Garhwal] ''India'', by Joe Windless, Sarina Singh, James Bainbridge, Lindsay Brown, Mark Elliott, Stuart Butler. Published by Lonely Planet, 2007. ISBN 1-74104-308-5. ''Page 468''.</ref>)
पङ्क्ति ४२:
(२) [[रामानाथस्वामी मन्दिर|रामेश्वरम]]
[[File:Rameswaram Gopuram.jpg|right|thumb|[[रामानाथस्वामी मन्दिर|रामेश्वरम]]]]
दक्षिणमा स्थित रामेश्वरम [[तमिलनाडु]] भारतीय राज्यमा अवस्थित छ । यो भारतीय प्रायद्वीपको मन्नारको खाडीमा स्थित छ । पौराणिक हिन्दू कथा अनुसार, यहाँ श्रीरामले, सीता मातालाई रावणको बन्धन बाट मुक्त गर्नका लागि [[श्रीलंका]] जानु पर्ने भएको हुनाले एउटा महासेतु निर्माण गरेका थिए त्यहि ठाउँनै रामेश्वरम हो । भगवान शिवलाई समर्पित [[रामानाथस्वामी मन्दिर]] रामेश्वरमको एउटा प्रमुख क्षेत्र ओगटेको छ । मन्दिर श्रीरामचन्द्र द्वारा पवित्रा दिइएको हो भन्ने विश्वास रहेको छ । वाराणसीको तीर्थयात्रा रमेश्वरमको तीर्थयात्रा बिना अपूर्ण हुन्छ त्यसकारण रामेश्वरम हिन्दूहरूको लागि महत्वपूर्ण तिर्थस्थल हो । यहाँको प्रमुख देवता रामानाथस्वामीको रूपमा रहेको छ,यो [[
(३) [[द्वारकाधिश मन्दिर|द्वारका]]
|