"पिसाको ढल्किएको स्तम्भ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
|religious_affiliation= रोमन क्याथोलिक
|rite =
|province =[[पिसा राज्य|पिसा]]
|district =[[टुसकानी]]
|status = खुला
पङ्क्ति ३५:
}}
 
'''पिसाको लेनिङ टावर''' [[इटाली]]को [[पिसा राज्य|पिसा]]मा अवस्थित तथा [[विश्वका सात आश्चर्यहरू]]को सूचीमा परेको टावर हो।हो । [[इटली]]मा पिसाको लेनिङ टावरलाई वास्तुशिल्पको अदभुत नमूना मान्ने गरिन्छ । आफ्नो निर्माण पश्चात यो टावर लगातार तल तिर झुक्दै गएको छ जसको काराण यसलाई विश्व भरमा प्रसिद्ध गरेको छ । यसै कारण यो खतरा पनि बन्दै गएको थियो की यो टावर एक दिन झर्छ की ।
 
== परियोजना ==
पछिल्लो दस बर्ष देखि एउटा बिशेष परियोजाना आयोजना गरिएको छ जसको उद्देश्य यस टावरलाई स्थायित्व दिनु हो । यसै परियोजनाको परिणामस्वरूप टावरको उत्तर तर्फ रहेको ज़मीनबाट ७० टन माटो खनियो जसले गर्दा यस टावरलाई सिधा गर्न सकियोस । जब यो काम पुरा भयो त्यति खेर हेर्दा यो टावर लगातार सीधा रहेको देखिन्छ । सात बर्ष पछी अब यो टावर ४८ सेंटीमीटर सीधा भएको छ । इन्जिनियरको भनाई अनुसार पहिलो चोटी यो टावर अब पूर्ण रुपले स्थिर रहेको छ । वास्तुशिल्पको यो अनौठौ नमूना जब २०औ शताब्दिमा निर्माण कार्य हुँदै थियो त्यति खेर नै कामदारहरुलाई यो टावर एक तर्फ ढल्दै गैरहेको छ भन्ने भान भएको थियो । कामदारहरुले यसलाई ठिक पार्न प्रयास गरे तर यो पूर्ण तयार भएपछी एक तर्फ ढल्की सकेको थियो । पछी टावरको फिदमा र टावर भित्र एउटा हाईटेक क्यामेरा लगाइयो । जसबाट यो थाहा पाइयो को अब यो लेनिंग टावर अफ़ पिसा ढल्किन रोकिएको छ । यस कार्यक्रमको पर्वेक्षक रहेको अधिकारी भन्छन आउने दुई सय बर्ष सम्म यो टावर स्थिर नै रहन्छ ।
 
विश्व भरका लाखौ मानिस यस टावरलाई हेर्न पिसा आउने गर्छन । केहि बर्ष पहिला टावर ढल्ने खतरा देखिए पश्चात यसलाई बन्द गरिएको थियो । पुन: ११ बर्ष सम्म बन्द रहेर यो टावर सन् २००१ डिसेम्बरमा सुचारु गरियो । यस टावरको निर्माण कार्य सम्पन्न गर्न २०० बर्ष लागेको थियो ।<ref>[http://www.ingenia.org.uk/ingenia/articles.aspx?Index=322 A profile of an engineer employed to straighten the tower] ''Ingenia'', March 2005</ref>
 
== चित्र दीर्घा ==
<gallery>
Image:Leaning Tower of Pisa.jpg|पिसाको लेनिङ टावर
Image:Leaning tower of pisa 2.jpg|पिसाको लेनिङ टावर
Image:Leaning tower of pisa 3.jpg|पिसाको लेनिङ टावर
Image:Leaning_Tower_of_Pisa_with_Cathedral_in_foreground.jpg|<center>टावर</center>
Image:Pisa.tower05.jpg|पिसाको लेनिङ टावर
Image:Leaning tower of pisa 4.png|पिसाको लेनिङ टावर
Image:PISA by creactions.jpg|पिसाको लेनिङ टावर
Image:Pisa.tower03.jpg|पिसाको लेनिङ टावर
Image:Pisa.tower02.jpg|पिसाको लेनिङ टावर
Image:Lightmatter pisa.jpg|पिसाको लेनिङ टावर
Image:Pisa.tower04.jpg|पिसाको लेनिङ टावर
Image:Pisa-tower6.jpg|पिसाको लेनिङ टावर
Image:Torre di Pisa.jpg|पिसाको लेनिङ टावर
Image:Pise Torre pendente.jpg|पिसाको लेनिङ टावर
Image:Campanile pendente Pisa 100.JPG|पिसाको लेनिङ टावर
Image:Leaning tower of pisa 4.jpg|पिसाको लेनिङ टावर
Image:Capitel 2 en la Torre de Pisa.JPG|पिसाको लेनिङ टावर
Image:Capitel en la Torre de Pisa.JPG|पिसाको लेनिङ टावर
</gallery>
 
{{ठुटो}}
 
==सन्दर्भ सूची==