"टाइगर वुड्स" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
| fullname = एल्ड्रिक ट्रोंट वुड्स
| nickname = टाइगर
| birth_date = सन् १९७५ डिसेम्बर ३०
| birth_date = {{Birth date and age|mf=yes|1975|12|30}}
| birth_place = [[क्यालिफोर्निया]]
| death_date =
| death_date = <!-- {{Death date and age|mf=yes|YYYY|MM|DD|1975|12|30}} -->
| death_place =
| height = {{Height|ft=6|in=1|precision=2}} ६ फिट १ इन्च
| weight = {{convert|185|lb|kg८४ किलोग्राम st|abbr=on}}
| nationality = {{USA}}
| residence = [[जुपिटर आइसल्याण्ड, फ्लोरिडा]]
पङ्क्ति ७३:
==विज्ञापन==
 
वुड्सलाई सबैभन्दा धेरै बिक्रीयोग्य एथलीट भनिएको छ ।<ref name="sbr1">बर्गर, ब्रायन., [http://www.sportsbusinessradio.com/?q=node/616 "नाइकी गौल्फ़ एक्स्टेंड्स कन्ट्रेक्ट विद टाइगर वुड्स"], ''स्पोर्ट्स बिजनिस रेडियो'' , 11 डिसेम्बर 2006, 14 सितंबर 2007लाई पुनःप्राप्त.</ref> सन् १९९६ मा आफ्नो २१ औं जन्मदिनका केही समय पछि नै, उनले धेरै कम्पनीहरु सँग विज्ञापन अनुबन्धमा हस्ताक्षर गर्न शुरू गरेका थिए जसमा जनरल मोटर्स, टाइटलिस्ट जनरल मिल्स, अमेरिकन एक्सप्रेस, एक्सेंचर तथा नाइकी पनि रहेका थिए । सन् २००० मा, उनले ५ बर्षको लागि नाइकी सँग १०५ मिलियन अमेरिकी डलरमा अनुबन्ध गरेका थिए । यो त्यस समयमा एउताएउटा एथलीटको लागि गरिएको सबैभन्दा ठूलो विज्ञापन सम्झौता रहेको थियो ।<ref name="ad1">{{cite news |title= Six Degrees Of Tiger Woods|author=DiCarlo, Lisa|newspaper=Forbes|date=March 18, 2004|url=http://www.forbes.com/2004/03/18/cx_ld_0318nike.html|accessdate=December 17, 2009}}</ref>
 
'''गोल्फ डाइजेस्ट''' का अनुसार, वुड्सले सन् १९९६ देखि सन् २००७ सम्म ७६,९४,४०,७०९ अमेरिकी डलरको सम्पति कमाउन सफल भए ।<ref>{{cite news |title = The Fortunate 50 |author=Jonah Freedman |url = http://sportsillustrated.cnn.com/more/specials/fortunate50/2007/ |work=Sports Illustrated | year=2007 |accessdate = May 20, 2008}}</ref> पत्रिकाले अनुमान गरे अनुसार सन् २०१० देखि वुड्सले कमाईको मामिलामा एक अरब अमेरिकी डलरलाई पनि पछि छोड दिनेछ ।<ref>{{cite news|title=The Golf Digest 50|publisher=[[Golf Digest]]|url=http://www.golfdigest.com/magazine/2008/02/gd50|accessdate=January 11, 2007|date=February 2008|first=Ron|last=Sirak}}</ref> सन् २००९ मा '''फोर्ब्स'''ले पुष्टि गरे अनुसार वुड्सले आफ्नो क्यारियरमा (टैक्स तिर्नु भन्दा पहिले) एक बिलियन अमेरिकी डलर भन्दा बढि कमाउने पहिलो एथलीट भएका थिए जब उनले फैडेक्स कपको उपाधी प्राप्त जितेका थिए।<ref>{{cite web|title=Report: Tiger richest athlete in history|publisher=ESPN|date=October 2, 2009|url=http://sports.espn.go.com/golf/news/story?id=4524640|accessdate=October 2, 2009}}</ref><ref>{{cite web|last=Badenhausen|first=Kurt|title=Woods is sports' first billion-dollar man|work=Forbes|publisher=Yahoo! Sports|date=October 1, 2009|url=http://sports.yahoo.com/golf/pga/news?slug=ys-forbestiger100109&prov=yhoo&type=lgns|accessdate=October 2, 2009}}</ref>
"https://ne.wikipedia.org/wiki/टाइगर_वुड्स" बाट अनुप्रेषित