"चार धाम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
* [[जगन्नाथ मन्दिर,पुरी|जगन्नाथ पुरी]] भारतको पूर्वको प्रान्त [[उड़िसा|उडिसा]]मा स्थित छ जगन्नाथ पुरी धाम ।
 
चार धाम [[हिन्दू]]हरुको श्रद्धेय तथा धार्मिक महत्व राखेको ठाउँको नाम हो : बद्रीनाथ,द्वारका, पुरी र रामेश्वरम । हिन्दु शास्त्र तथा बेदका अनुसार एउटा मनुष्यले आफ्नो जीवनकालमा चार धामको भ्रमण गर्नु उपयुक्त मानिन्छ । आठौँ शताब्दीमा जन्मेका हिन्दू धर्मका जगतगुरू आदी शंकाराचार्य द्वारा माथी उल्लेखीत स्थानहरूलाई हिन्दूहरूका चार धामको रूपमा नामांकन गरेका थिए ।<ref>[http://books.google.com/books?id=T7ZHUhSEleYC&pg=PA468&dq=Char+Dham&as_brr=0 Char Dham of Garhwal] ''India'', by Joe Windless, Sarina Singh, James Bainbridge, Lindsay Brown, Mark Elliott, Stuart Butler. Published by Lonely Planet, 2007. ISBN 1-74104-308-5. ''Page 468''.</ref>)
 
 
==क्रमानुसार चार धाम ==
"https://ne.wikipedia.org/wiki/चार_धाम" बाट अनुप्रेषित