"बिसु पर्व" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: ==बिसु पर्व== बिसु पर्व विषेश गरि सुदूरपश्चिमका सातवटा पहाडी जि...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
==बिसु पर्व==
बिसु पर्व विषेश गरि सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनार्इन्छ । देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ।
"https://ne.wikipedia.org/wiki/बिसु_पर्व" बाट अनुप्रेषित