"नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Ano-NovoNew 2010Year na Lagoa Paulino, Sete Lagoas MG2071.jpg|thumb|250px|नयाँ बर्ष मनाइदै२०७१]]
'''नयाँ वर्ष''' प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा बर्ष वा सालको सुरुवातलाई भनिन्छ। [[नेपाल]] लगायतका [[विक्रम संवत]] मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने [[इस्वी संवत]] मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ। सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ। यस अवसरमा आपसमा सद्भावको आदानप्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ। यस दिन [[सार्वजनिक बिदा]] पनि हुन्छ। विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ।
 
"https://ne.wikipedia.org/wiki/नयाँ_वर्ष" बाट अनुप्रेषित