"नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
==नेपालमा नयाँ बर्ष==
===विक्रम संवत===
{{main|विक्रम संवत}}
 
विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित [[नेपाल]]को राष्ट्रिय पात्रो हो। यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो। यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडी छ। यस पात्रोमा वर्षको सुरूवात [[बैशाख]] महिनाको पहिलो दिनबाट हुन्छ। विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम संवत्मा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन्। राजा [[विक्रमादित्य] ले सुरुवात गरेको विक्रम संवतको नेपालमा आधिकारिक रूपमा [[चन्द्र शमशेर]]को पालादेखि सुरू भएको हो।
===नेपाल संवत===
 
"https://ne.wikipedia.org/wiki/नयाँ_वर्ष" बाट अनुप्रेषित