अनावश्यक सन्दर्भ हटाउदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
'''अगरतला''' [[भारत]]को [[त्रिपुरा]] [[प्रान्त]]को राजधानी हो। [[त्रिपुरा]] देशको दोस्रो सबैभन्दा सानु राज्य हो। त्रिपुराको स्थापना १४औं शताब्दीमा माणिक्य नामक इण्डो-मंगोलियन आदिवासी मुखियाले गरेका थिए, जसले हिन्दू धर्म अपनाएका थिए। १८०८मा यसलाई ब्रिटिश साम्राज्यले जित्यो र यो स्व-शासित शाही राज्य बन्यो, १९५६मा यो भारतीय गणराज्यमा शामिल भयो र १९७२मा यसलाई राज्यको दर्जा प्राप्त भयो। यहाँ मुख्यत: बङ्गाली भाषा बोलिन्छ र होंडलूम बुनाई यहाँको मुख्य उद्योग हो। त्रिपुराको आधाभन्दा अधिक भाग जंगलले ढाकिएको छ, जसले प्रकृति-प्रेमी पर्यटकहरूलाई आकर्षित गर्छ, तर अहिले दुर्भाग्यवश यहाँ धेरै आतंकवादी संगठनहरूले जन्म लिएकाछन्। र जसले अलग राज्यको मांग समय-समयमा गर्दै राज्य प्रशासनसित लडाईं गरिरहेछन्।
 
==इतिहास==
त्रिपुराको राजधानी अगरतलाको स्थापना १८५०मा महाराज राधा कृष्ण किशोर माणिक्य बहादुरले गरेका थिए।
 
"https://ne.wikipedia.org/wiki/अगरतला" बाट अनुप्रेषित