"अगरतला" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
अनावश्यक सन्दर्भ हटाउदै
पङ्क्ति १:
[[चित्र:Ujjayanta palace panorama 2007.jpg|thumb|800px|उज्जयन्त दरवार]]
 
{{Infobox Indian Jurisdiction |
| नगर का नाम = अगरतला
Line २४ ⟶ २२:
| वेबसाइट =
| skyline = Agartala (27).JPG
| skyline_caption = अगरतला कीअगरतलाको एक सड़क
| टिप्पणियाँ = |
}}
 
'''अगरतला''' [[भारत]]को [[त्रिपुरा]] [[प्रान्त]]को राजधानी हो। [[त्रिपुरा]] देशको दोस्रो सबैभन्दा सानु राज्य हो। त्रिपुराको स्थापना १४औं शताब्दीमा माणिक्य नामक इण्डो-मंगोलियन आदिवासी मुखियाले गरेका थिए, जसले हिन्दू धर्म अपनाएका थिए। १८०८मा यसलाई ब्रिटिश साम्राज्यले जित्यो र यो स्व-शासित शाही राज्य बनियोबन्यो, १९५६मा यो भारतीय गणराज्यमा शामिल भयो र १९७२मा यसलाई राज्यको दर्जा प्राप्त भयो। यहाँ मुख्यत: बङ्गाली भाषा बोलिन्छ र होंडलूम बुनाई यहाँको मुख्य उद्योग हो। त्रिपुराको आधाभन्दा अधिक भाग जंगलले ढाकिएको छ, जसले प्रकृति-प्रेमी पर्यटकहरूलाई आकर्षित गर्छ, तर अहिले दुर्भाग्यवश यहाँ धेरै आतंकवादी संगठनहरूले जन्म लिएकाछन्। र जसले अलग राज्यको मांग समय-समयमा गर्दै राज्य प्रशासनसित लडाईं गरिरहेछन्। यद्यपि त्रिपुरामा पर्यटकहरू आउंदै जांदै गरेता पनि स्थानीय प्राधिकारीहरूसित वर्तमान सुरक्षा परिस्थिति सम्बन्धी जानकारी लिनु राम्रोहुनेछ।
 
त्रिपुराको राजधानी अगरतलाको स्थापना १८५०मा महाराज राधा कृष्ण किशोर माणिक्य बहादुरले गरेका थिए।
"https://ne.wikipedia.org/wiki/अगरतला" बाट अनुप्रेषित