"काठमाडौँ उपत्यका" का संशोधनहरू बिचको अन्तर

सा Nirmal Dulal द्वारा काठमाण्डौ उपत्यका पृष्ठलाई काठमाडौं उपत्यका मा सारियो: सही हिज्जे
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
|map_caption = Location in Nepal
}}
'''काठमाण्डौ उपत्यका''' ({{lang-new|स्वनिगः}} {{IPA-bodia|sʷoniɡəː|}}) नेपालको ऐतिहासिक सहर तथा [[युनेस्को विश्व सम्पदा क्षेत्र]]मा सूचीकृत क्षेत्र हो । काठमाडौं उपत्यकामा (अथवा [[नेपाल]] उपत्यका)मा ३ जिल्ला [[काठमाडौं जिल्ला|काठमाडौं]], [[ललितपुर जिल्ला|ललितपुर]] तथा [[भक्तपुर जिल्ला|भक्तपुर]] पर्दछन् । यस उपत्यकाभित्र १ [[महानगरपालिका]], २ [[उपमहानगरपालिका]], तथा ५७ गाउँ विकास समितिहरू [[गाउँ विकास समिति|गाविस]] पर्छन्
 
== इतिहास ==
=== उत्पतिको किंवदन्ति ===
किंवदन्ती अनुसार काठमाडौं उपत्यका परापूर्वकालमा [[नागदह]] नामक एउटा [[तलाउ]] थियो | महाचीनबाट आएका [[बोधिसत्व]] [[मंजुश्री]]ले सो तलाउमा [[स्वयम्भूनाथ|स्वयम्भू]]को अद्वितिय प्रकाश अवलोकन गर्नुभएर [[चोभार]]मा खड्गद्वारा प्रहार गरी एक गल्छीको निर्माण गर्नुभयो, जसले सो दहको [[पानी]] बगाएर लग्यो| सो पानी बगेर गएपछि बनेको उपत्यका नै काठमाडौं उपत्यका हो|
 
=== गोपाल तथा महिषपाल वंश ===
Gopal sabaivanda pahilo rajya ho. Yaha kaa manishharu dwaypur yuga maa india ko mathura baata krishna vagwan baata aayekaa hun. Uniharule kehi thulaa kaaam garenan. Uniharu 561 barsha raaj gare jas maa 8 raza hiye. Uiharu gai palthye.
Gopalharuka last raza kaa sabai 6ori janme tessaile unharle aafno aafanta Mahispalharulai raaz garna diye. Mahispalharulai Ahir waa Abhir Vanintho. Uniharu vane vaisi paalthye. Uniharu le pani dherai yogdaan diyeanaan. Uniharu matra 161 barsha maa 3 raaza le raaj gare
=== किरांत काल ===
 
=== लिच्छिवि काल ===
=== ठकुरी काल ===
=== मल्ल काल ===
४ सहर कान्तिपुर, ललितपुर, भक्तपुर तथा कीर्तिपुरको विभाजन तथा नगर राज्यको स्थापना । नेपालमा मलल कहाँबाट र कसरी कुन ठाउँबाट अाए ।
 
=== शाह काल ===
=== राणा काल ===
=== प्रथम प्रजातन्त्रकाल ===
=== पञ्चायत काल ===
=== द्वितीय प्रजातन्त्रकाल ===
 
=== शाही घोषणा पश्चात ===
 
{{ठुटो}}
{{Commonscat|Kathmandu Valley}}