"२०१४ फिफा विश्वकप" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा maintenance
पङ्क्ति २८:
}}
 
सन् [['''२०१४ फिफा विश्वकप]]''' २० औ फिफा विश्वकप हो जो कि एउटा अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो फुटबल विश्वकप ब्राजिलमा १२ जुन देखि १३ जुलाई २०१४ को बीच संचालन हुनेछ । ब्राजिलले यो भन्दा पहिला सन् १९५० मा विश्वकपको आयोजन गरिसकेको छ । ब्राजिलले यस पल्टको विश्वकप फुटबलको आयोजन बिना कुनै रोकावट प्राप्त गरेको छ, [[फिफा (FIFA)|फिफा]]को तर्फबाट सन् २००७ मा आधिकारिक रुपमा सन् २०१४ को विश्वकप फुटबल दक्षिण अमेरिकामा नै हुने घोषणा भएको थियो । दक्षिण अमेरिकामा यो भन्दा बिगतमा विश्वकप फुटबल अर्जेन्टिनामा सन् १९७८ मा भएको थियो ।
 
३१ वटा देशको राष्ट्रिय फुटबल टिमले विश्वकप फुटबलमा छनौटको लागि जुन २०११ देखि प्रतिस्पर्धा थालेको थियो । संचालक राष्ट्र भएको हुँदा ब्राजिल स्वत: छनौट भएको थियो । विश्वकप फुटबल अन्तर्गत जम्मा ६४ वटा म्याच संचालित हुनेछ जसमा ब्राजिलको १२ वटा शहरको १२ वटा स्टेडियम सामेल हुनेछ । यस विश्वकपमा पहिलो चोटी [[गोल लाईन प्रविधि]] को प्रयोग गरिनेछ ।
पङ्क्ति ४०:
 
==छनौट भैसकेका राष्ट्रहरु ==
सन् २०१३ अक्टोबरमा भएको [[फिफा]]को ड्रमा परेका ३२ टिमहरु <ref>{{cite web|url=http://espnfc.com/news/story/_/id/1572890/world-cup-seeds-based-october-world-ranking?cc=5739 |title=World Cup seeds to be based on October world ranking |publisher=Espn Fc |date=4 October 2013 |accessdate=12 January 2014}}</ref> यस टुर्नामेन्टमा छनौट भएका छन् ।
 
<!-- This map should not be removed as it is shows the status of qualification by failed or not enter-->
पङ्क्ति ८६:
* {{fb|ESP}} (१)
* {{fb|SUI}} (७)
 
 
[[श्रेणी:विश्वकप फुटवल]]
 
==म्याच हुने स्थान==
 
सन् २०१४ को विश्वकपको लागि [[ब्राजिल]]का १२ वटा शहर निर्धारित गरिएको छ । टुर्नामेन्टको फाइनल म्याच [[ब्राजिल]]को [[मराकाना स्टेडियम]],[[रियो दी जिनेरियो]] मा हुनेछ ।
 
 
==म्याच==
 
म्याचको तालिका [[फिफा (FIFA)|फिफा]] मुख्यालय ज्युरिखमा सन् २०११ अक्टोबर २०११ गरियो त्यस्तै किक-अफ समय २७ सेप्टेम्बर २०१२ को दिन गरियो र अन्तिम ड्र का साथै सात वटा म्याचको समय [[फिफा (FIFA)|फिफा]]ले मिलाएको हो ।
 
[[File:2014 world cup.png|right||thumb|500px|{{col-start}} {{col-4}} {{legend|#2b42a3|च्याम्पियन}} {{legend|#34c0be|उप-बिजेता}} {{col-4}} {{legend|#269c5a|तेश्रो स्थान}} {{legend|#81c846|चौथौ स्थान}} {{col-4}} {{legend|#e4e454|क्वार्टर-फाइनल}} {{legend|#f4d4ac|राउण्ड अफ १६}} {{col-4}} {{legend|#b94954|समुह चरण}} {{col-end}}]] <!-- Note: background colour style shown here for later use, when colour codes used in map determined: <span style="background-color:yellow">text here</span>--->
Line १०३ ⟶ ९९:
===समुह चरण===
 
समुह बिजेता तथा उप-बिजेता अन्तिम १६ को लागि छनौट हुनेछ ।
 
'''अंक समान भएको अवस्थामा'''
Line ११५ ⟶ १११:
# टाई भएको म्याचमा गोल अन्तर
# टाई भएको म्याचमा सबैभन्दा बढी गोल
# अरु कुनै किसिमको बिबाद भएमा फिफाले निर्णय लिनेछ
 
 
{| class="wikitable" style="text-align: center;"
Line १,०१५ ⟶ १,०१०:
 
===नक-आउट चरण===
 
 
{{Round16
Line १,२७३ ⟶ १,२६७:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
[[श्रेणी:विश्वकप फुटवल]]