"सेन्जेन भिषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
'''सेन्जेन क्षेत्र'''मा पच्चीस [[यूरोप|यूरोपीय]] देशहरुको भूभाग छन् जसले, लक्जमबर्गको सेन्जेन सहरमा १९८५मा हस्ताक्षरित सेन्जेन समझौता लागू गरेको छन्। सेन्जेन क्षेत्र, अन्तर्राष्ट्रीय यात्राको लागि एकल राष्ट्रको रुपमा सञ्चालित हुन्छ जहाँ यस क्षेत्र भित्र आउन र जान मान्छेहरुको लागि सिमानामा नियन्त्रण गरिदैन।
सेन्जेन क्षेत्र सेन्जेन नियमहरुलाई लागू हुन्छ।
 
सेन्जेन क्षेत्रमा यात्रा गर्न या त एक पासपोर्टको या यूरोपीय संघबाट अनुमोदित राष्ट्रीय चिनारी पत्रको आवश्यकता पर्दछ।
सेन्जेन नियमहरुलाई लागू गर्नको लागी एक सेन्जेन राष्ट्रको अन्य सेन्जेन सदस्यहरु संग सिमानामा नियन्त्रणको समाप्त गर्न र साथै गैर सदस्य राज्यहरु संग सिमानामा नियन्त्रणको मजबूत बनाउन शामिल छ। मानिसहरुको अस्थायी प्रवेशमा साधारण नैतिको प्रावधान (सेन्जेन भिषा सहित), बाह्य सिमाना नियन्त्रणको सुसंगत गर्न, पार-सिमाना प्रहरी र न्यायिक सहयोगको साझा नीतिको प्रावधान यि नियमहरुमा शामिल छन।
 
{{stub}}
या त एक पासपोर्टको या यूरोपीय संघबाट अनुमोदित राष्ट्रीय चिनारी पत्रको आवश्यकता विमानस्थल, होटलहरुमा वा प्रहरीको अगाडी आफ्नो चिनारी सिद्ध गर्नको लागि पर्छ र यो राष्ट्रीय नियमहरुमा निर्भर गर्दछ र देशहरुको बीच बदलता रहइन्छ। कहिले काँही, सेन्जेन देशहरुको बीच नियमित सिमाना नियन्त्रण लागू गरिन्छ।
 
 
[[श्रेणी:शीघ्र सीमा पार योजनाहरु]]
[[श्रेणी:अंतरराष्ट्रीय सीमा पार]]
[[श्रेणी:अंतरराष्ट्रीय यात्रा दस्तावेज]]
[[श्रेणी:यूरोपमा कानून प्रवर्तन]]
[[श्रेणी:सेन्जेन, लक्जमबर्ग]]
[[श्रेणी:परिवहन र यूरोपीय संघ]]
[[श्रेणी:भिसाभिषा]]
"https://ne.wikipedia.org/wiki/सेन्जेन_भिषा" बाट अनुप्रेषित