"सम्पत्ति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{लेखा}}
लेखामा '''सम्पत्ति''' ({{Lang-en|Asset}}) भन्नाले संस्थाको स्वामित्व वा नियन्त्रणमा रहेको आर्थिक श्रोतलाई जनाउँदछ । <ref>[http://ican.org.np/_downloads/accstd/NAS1.pdf सम्पत्ति]</ref> अर्को शब्दमा संस्थाको स्वामित्व वा नियन्त्रणामा रहेको भौतिक वा अदृश्य श्रोत जसलाई संस्थाले मुल्य थप गर्न वा सकारात्मक आर्थिक लाभको लागी प्रयोग गर्न सक्छ त्यसलाई सम्पत्ति भनिन्छ । सम्पत्तिले नगदमा परिणत गर्न सक्ने बराबरको मुल्य बोकेको हुन्छ ।
 
संस्थाको सम्पत्तिहरुलाई वासलातमा देखाइन्छ ।
"https://ne.wikipedia.org/wiki/सम्पत्ति" बाट अनुप्रेषित