"लागत" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: उत्पादन, अनुसन्धान, रिटेल र लेखांकनमा, लागत ({{Lang-en|Cost}}) भन्नाले केह...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
उत्पादन, अनुसन्धान, रिटेल र लेखांकनमा, लागत ({{Lang-en|Cost}}) भन्नाले केही उत्पादन गर्न लागेको रकम तथा मूल्यलाई बुझाउँदछ । व्यापारमा, लागत भनेको कुनै सामान प्राप्त गर्न लाग्ने खर्च वा रकम, जुन सामान प्राप्त वा अधिग्रहण गर्दा लागेको हुन सक्छ । सामान प्राप्त गर्न लाग्ने खर्च वा रकम भनेको मूल निर्माताद्वारा खर्च गरिएको उत्पादन लागत को रकम, र सामान अधिग्रहण गर्ने व्यक्तिले गरेको थप रकमको जोडलाई जनाउँदछ । सामान्यतया, मूल्यमा पनि उत्पादन को लागतमा निर्माताको लाभ जोडिएको हुन्छ ।
 
== लागतका प्रकारहरु ==
लागत भनेको आपूर्ति, सेवा, श्रम, उत्पादन, उपकरण व्यावसायिक प्रयोग लागि खरिद अन्य वस्तुहरू लागि संस्थाद्वारा गरिएको खर्चको मौद्रिक मूल्य हो ।
* सामग्री लागत
* श्रम लागत
* उत्पादन लागत
 
== सन्दर्भ सामग्रीहरु ==
"https://ne.wikipedia.org/wiki/लागत" बाट अनुप्रेषित