"लेखापरीक्षण प्रतिवेदन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: मोबाइल सम्पादन
पङ्क्ति ३४:
 
'''वित्तीय विवरणहरु प्रति व्यवस्पानको दायित्व'''
नेपाल लेखामान अनुरुप यथार्थ र उचित चित्रण गर्ने वित्तीय विवरणशरु तयार एवं प्रस्तुत गर्ने जिम्मेवारी व्यवस्थापनमा रहेको छ । यी जिम्मेवारी अन्तर्गत चाहे जालसाजी वा गल्तीबाट होस, सारभुत किसिमले त्रुटीरहित, [[वित्तीय विवरण]] तयार गर्ने, आन्तरीक नियन्त्रण प्रणालीको तर्जुमा कार्यान्वयन र सञ्चालन गर्ने कार्य; लेखा नीतिहरुको छनौट तथा लागु गर्ने एंव परिस्थिति अनुसार लेखा सम्बन्धि महत्वपूर्ण अनुमान गर्ने पर्दछन् ।
 
 
'''लेखापरीक्षकको दायित्व'''
हाम्रो लेखापरीक्षणको आधारमा बित्तीय[[वित्तीय विवरणहरुविवरण]]हरु उपर मन्तव्य व्यक्त गर्नु हाम्रो जिम्मेवारी हो । हामीले हाम्रो लेखापरीक्षण नेपाल लेखापरीक्षणमान बमोजिम सम्पन्न गर्यौ । यी मानले हामीलाई व्यावसायिक नैतिकताको पालना गर्ने तथा [[वित्तीय विवरणाहरुविवरण]]हरु सारभूत रुपमा त्रुटिरहित भउकोभएको बारेमा आश्वासन प्राप्त गर्न हामीलाई लेखापरीक्षणको योजना बनाउन र लेखापरीक्षण सम्पन्न गर्न अनिवार्य गराउछन् ।
 
लेखापरीक्षण अन्तर्गत [[वित्तीय विवरणमाविवरण]]मा उल्लेखित रकम र खुलासालाई पुष्टि गर्ने प्रमाण प्राप्त गर्ने सम्बन्धि सम्पादन कार्यविधि संलग्न हुन्छ । यसरी छनौट गरीएको कार्यविधि चाहे जालसाजी वा गल्तीबाट होस, सारभुत रुपमा त्रुटियुक्त प्रस्तुति हुन सक्ने जोखिमको लेखाजोखा सहित हाम्रो व्यावसायिक निर्णयमा आधारीत छ । त्यसरी जोखिमको लेखाजोखा गर्ने क्रममा, हामीले संस्थाको आन्तरिक नियन्त्रण उपर नै राय व्यक्त गर्ने उद्देशयले नभई, परिस्थिति अनुसार हाम्रो लेखापरीक्षण कार्यविधि तयार गर्दा, बैंकलेसंस्थाले [[वित्तीय विवरण]] तयार एवं प्रस्तुति गर्ने क्रममा अवलम्वन गरेकवगरेको आन्तरिक नियन्त्रण प्रणालीको विश्लेषण गरेका छौं । लेखापरीक्षणमा व्यवस्थापनद्वारा प्रयोगमा ल्याइएका लेखा सिद्धान्तहरु एवं गरिएको महत्वपूर्ण अनुमानहरुको उपयुक्ताको तथा मूल्यांकनका साथै समग्र वित्तीय विवरण प्रस्तुतिको लेखाजोखा समेत समावेश हुन्छ ।
 
हाम्रो लेखापरीक्षणले हाम्रो रायलाई पर्याप्त आधार प्रदान गर्ने कुरमा हामी विश्वस्त छौं ।
 
'''लेखापरीक्षकको राय'''
हाम्रो रायमा, यस संस्थाको [[वित्तीय विवरणलेविवरण]]ले आषाढ मसान्त २०७० को आर्थिक अवस्था तथा उक्त अवधिको नाफा र नगद प्रवाहको विवरण प्रचलित कानुनका अधिनमा रही लागु गर्न सकिने हदसम्म नेपाल लेखामान तथा लेखाको सर्वमान्त सिद्धान्त अनुसार तयार पारिएको छ तथा यी विवरणहरुले समुचित तथा यथार्थ चित्रण गर्दछ ।