"ली कुआन यु" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Lee Kuan Yew}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
{{Wikify|date=जुन २०११}}
 
'''ली कुआन यु''' सन् १९२३ सेप्टेम्बरको १६ तारिखका दिन सिङ्गापुरको[[सिङ्गापुर]]को धनी परिवारमा जन्मेका हुन्। प्रारम्भिक शिक्षादिक्षा सिङ्गापुरकै स्कूलमा सम्पन्न गरेका उनले उच्चशिक्षा बेलायतबाट हासिल गरे। स्टामफोर्ड र्‍याफल सिङ्गापुरका जन्मदाता हुन् भने आधुनिक सिङ्गापुरका जन्मदाता ली कुआन यु हुन्।उनकै गतिशील नेतृत्वका कारण सिङ्गापुरको विकासमा तीव्र रूपान्तरण भएको हो भन्ने कुरामा त्यस क्षेत्रका मात्र हैन पश्चिमा मुलुक तथा विश्व नै विश्वस्त छ।
 
[[File:Lee Kuan Yew.jpg|thumb]]
"https://ne.wikipedia.org/wiki/ली_कुआन_यु" बाट अनुप्रेषित