"लेखापरीक्षण प्रतिवेदन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
== [[लेखापरीक्षण]] प्रतिवेदनको ढाँचा ==
<div style="border:1px dotted black;margin:10px;padding:15px;width:60%; background-color:#e7f8cb">
<div style="text-align:center;font-weight:bold">'''<big><संस्थाको नाम> को शेयरधनी महानुभावहरु समक्ष
स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन</big>'''
</div>
 
 
हामीले <संस्थाको नाम> को यसै साथ संलग्न आषाढ मसान्त २०७० को वासलात, सोही मितिमा समाप्त वर्षको नाफा नोक्सान हिसाब, इक्वीटीमा भएको परिवर्तनको विवरण र नगद प्रवाह विवरण एवं प्रमुख लेखा नीतिहरु तथा लेखा सम्बन्धि टिप्पणीहरुको लेखापरीक्षण गरेका छौं ।
 
 
'''वित्तीय विवरणहरु प्रति व्यवस्पानको दायित्व'''
नेपाल लेखामान अनुरुप यथार्थ र उचित चित्रण गर्ने वित्तीय विवरणशरु तयार एवं प्रस्तुत गर्ने जिम्मेवारी व्यवस्थापनमा रहेको छ । यी जिम्मेवारी अन्तर्गत चाहे जालसाजी वा गल्तीबाट होस, सारभुत किसिमले त्रुटीरहित, वित्तीय विवरण तयार गर्ने, आन्तरीक नियन्त्रण प्रणालीको तर्जुमा कार्यान्वयन र सञ्चालन गर्ने कार्य; लेखा नीतिहरुको छनौट तथा लागु गर्ने एंव परिस्थिति अनुसार लेखा सम्बन्धि महत्वपूर्ण अनुमान गर्ने पर्दछन् ।
 
 
'''लेखापरीक्षकको दायित्व'''
Line ४१ ⟶ ४५:
हाम्रो रायमा, यस संस्थाको वित्तीय विवरणले आषाढ मसान्त २०७० को आर्थिक अवस्था तथा उक्त अवधिको नाफा र नगद प्रवाहको विवरण प्रचलित कानुनका अधिनमा रही लागु गर्न सकिने हदसम्म नेपाल लेखामान तथा लेखाको सर्वमान्त सिद्धान्त अनुसार तयार पारिएको छ तथा यी विवरणहरुले समुचित तथा यथार्थ चित्रण गर्दछ ।
 
 
'''लेखापरीक्षकको दस्तखत'''
 
 
मितीः २०७०।०८।१३