"मरिच" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६९:
*दम खोकीमा
:आधा चम्चा [[दालचिनी|दालचिनीको धूलो]] , एक चिम्टी मरिचको धूलो, आधा चम्चा [[जेठीमधु|जेठीमधुको]] धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान दिउँसो वेलुका खाने गरेमा ठिक हुन्छ । अथवा १ चम्चा मनतातो भाङको रसमा १ चिम्टी [[मरिच]] र [[मिश्री]] फिटेर खाने गरेमा दमको वेग कम हुदै जान्छ ।
*घाँटी बसेमा
:घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०/१२ पात [[तुलसी]] ४/५ दाना मरिच र [[मिश्री|मिश्रीको]] टुक्रासँग चपाएर निल्दा घाँटी बसेको २/३ मात्रामै ठीक भएर आउँछ ।
*पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमाः
:[[हिङ]], जाइफल, [[केशर]] र मरिच १५\१५ ग्राम सबै बराबर पिनेर धूलो पार्ने र तातो पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने ।
"https://ne.wikipedia.org/wiki/मरिच" बाट अनुप्रेषित