"मरिच" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८१:
*औलोको ज्वरो आएमा
:दतिउनको पात र [[मरिच]] बराबर पिनेर [[सखर]] हालेर केराउ जत्रो गोली बनाएर ज्वरो आउनु भन्दा अगाडी मनतातो पानीसँग खाने गरेमा औलोको ज्वरो ठीक हुन्छ ।
*कम्मर दुख्ने रोगमा
:आधा पाउ भुटेको [[कालो तिल]], १० ग्राम घोडताप्रे, १० ग्राम धूलो [[मरिच]], १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको [[हिङ|हिङको]] धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई [[मिश्री]] पानीमा पकाएर खाने ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/मरिच" बाट अनुप्रेषित