"सखर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०:
*मलेरिया ज्वरो आएमा
:[[भाँङ|भाँङको]] चूर्ण एक भाग, सखर दुई भाग मिलाएर ४ गोली बनाउने र १/१ गोली २/२ घण्टामा खाने गरेमा ठीक हुन्छ ।
*काला ज्वरो आएमा
:दतिउनको पात, [[मरिच]] र [[लसुन]] तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिन्ने र [[सखर]] हालेर केराउ जत्रो गोली बनाएर दुई/दुई गोली बिहान/दिउँसो/बेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।
 
==सन्दर्भ ग्रन्थ==
"https://ne.wikipedia.org/wiki/सखर" बाट अनुप्रेषित