"मह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३१:
*घाँटी बसेमा
:एक ग्लास पानीमा एक चम्चा मह हालेर गारगल गरेमा बसेको घाँटी ठीक हुन्छ र स्वर खुल्छ ।
*भोक जगाउन
:१ डाडु [[भाङ|भाङको]] गेडाको धूलोमा १ चम्चा [[मरिच|मरिचको]] धूलो मिसाउने र बिहान खाली पेटमा १ चम्चा महसँग फिटेर खाने गर्नुहास्, भोक राम्ररी जाग्नेछ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/मह" बाट अनुप्रेषित