"सखर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १८:
*शरीर दुख्ने रोगमा
:भुटेको [[ज्वानो]] र सखर मिसाएर ज्वानोको [[लड्डु]] बनाउने र बिहान/बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।
*मलेरिया ज्वरो आएमा
:[[भाँङ|भाँङको]] चूर्ण एक भाग, सखर दुई भाग मिलाएर ४ गोली बनाउने र १/१ गोली २/२ घण्टामा खाने गरेमा ठीक हुन्छ ।
 
==सन्दर्भ ग्रन्थ==
"https://ne.wikipedia.org/wiki/सखर" बाट अनुप्रेषित