"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

hyperlind added
पङ्क्ति ३:
| iucn_category = II
| photo = LocMap Shivapuri.png
| photo_caption ='''नेपालको नक्सामा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अवस्थित क्षेत्र'''
| location = [[नेपाल]]
| nearest_city = [[काठमाडौं]]
पङ्क्ति २२:
'''शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज'''
को स्थापना बि.सं. २०५८(सन् २००२) सालमा गरिएको हो । यस निकुञ्ज नेपालको मध्य पहाडी क्षेत्र काठमाडौंको उत्तरी किनारामा
पर्दछ । यसको क्षेत्रफल १५९ वर्ग कि.मि छ ( शिवपुरी १४४ व.कि.मी , नागार्जुन १५ व.कि.मी ) । यस निकुञ्जले काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकको भुभाग ओगटेको छ । नेपालको मध्यपहाडी क्षेत्रमा अवस्थ्ति पारिस्थितिकीय प्रणालीको प्रतिनिधित्व गर्ने एकमात्र राष्ट्रिय निकुञ्ज हो । [[काठमाडौं]]को रत्नपार्कदेखि निकुञ्ज मुख्यालय बुढानीलकण्ठ पानीमुहान सम्मको दुरी १२ कि.मि. छ ।
 
==निकुञ्ज व्यवस्थापनको उद्देश्य==
 
*नेपालको[[नेपाल]]को मध्यपहाडी क्षेत्रमा रहेको पारिस्थितिकीय प्रणालीको जैविक विविधताको संरक्षण गर्ने ।
*निकुञ्जको जलाधार क्षेत्रको संरक्षण गरेर [[काठमाण्डौ]] उपत्यकाका बासिन्दालाई दिगोरुपमा पिउनेपानी उपलब्ध गराउने ।
*निकुञ्जलाई जैविक विविधता संरक्षण [[शिक्षा]] केन्द्रको नमुनाको रुपमा विकास गर्ने ।
*पर्या [[पर्यटन]] व्यवसाय प्रवद्र्धन गर्ने ।
*मध्यवर्ती क्षेत्र व्यवस्थापन प्रणलीबाट स्थानीय बासिन्दाहरुलाई सामुदायिक विकास र जैविक विविधता संरक्षण कार्यमा सहभागिता गराउने ।
 
==इतिहास==
यस क्षेत्रको संरक्षणको इतिहासलाई हेर्दा सन १९७६ मा जलाधार संरक्षण क्षेत्रको रुपमा शिवपुरी जलाधार संरक्षण वोर्डद्वारा संरक्षण सुरु गरि १९७८ मा शिवपुरी संरक्षीत जलाधार क्षेत्र कायम भएको पाइन्छ। त्यसैगरी सन १९८४ मा शिवपुरी जलाधार तथा वन्यजन्तु आरक्ष घोषणा भएको थियो। यसै नामानुसार यस क्षेत्रको आवस्यक संरक्षण तथा व्यवस्थापनका कार्यहरु हुदै जांदा यो क्षेत्रको महत्वलाई अभैm बढि मूल्याड्ढन गरी सन २००२ मा नेपाल सरकारबाट शिवपुरी राष्ट्रिय निकुन्जको रुपमा राजपत्रमा सूचना प्रकाशित भएको थियो। नागार्जुन वनक्षेत्र तत्कालिन राजा विरेन्द्रको निजि वनको रुपमा रहेको र राजा विरेन्द्रको वंशनास भइसकेको परिवेशमा देशको राजनैतिक परिवर्तन संगै सो वनक्षेत्रलाई राष्ट्रियकरण गर्ने राजनैतिक निर्णयानुसार सन २००९ मा १५ व.कि.मि. क्षेत्रफल ओगटेको नागार्जुन वन क्षेत्रलाई समेत शिवपुरी राष्ट्रिय निकुञजमा गाभि शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज नामाकरण गरिएको छ।हो।
 
धेरै अगाडी देखी नै काठमाण्डौ उपत्यकामा यस निकुञ्जको ठूलो महत्व रहँदै आएको छ । काठमाण्डौ उपत्यकामा दैनिक खपत हुने हजांरै लिटर पिउने पानीको मुल श्रोत भएका कारण पनि यस निकुञ्जको
पङ्क्ति ४४:
 
==राजनीतिक अवस्थिति==
*यस निकुञ्जले [[वागमती]] अंचलको [[काठमाण्डौ]], [[धादिङ]], [[नुवाकोट]] र [[सिन्धुपाल्चोक]] जिल्लाका आंशिक भूभाग समेटिएको २६ गाउँ विकास समिति छोएको छ । जसमध्ये काठमाण्डौका[[काठमाण्डौ]]का १४, [[धादिङ]]को
१, [[नुवाकोट]] को ९ र [[सिन्धुपाल्चोक]] जिल्लाको २ गाउँ विकास समिति पर्दछन् ।
*जिल्ला अनुसार निकुञ्ज फैलियको क्षेत्रफलको विवरण
यस निकुञ्जले शिवपुरी क्षेत्र अंर्तगत काठमाण्डौ जिल्लाको ९५ व. कि. मि. भुभाग, [[नुवाकोट]] जिल्लाको ३६ व. कि. मि. भुभाग र सिन्धुपाल्चोक जिल्लाको १३ व. कि. मि. भुभाग गरी
कुल १४४ व. कि. मि. भुभाग ओगटेको छ ।
यसैगरी यस निकुञ्जले नागार्जुन क्षेत्र अंर्तगत काठमाण्डौ जिल्लाको ७.७ व. कि. मि. भुभाग र [[धादिङ]] जिल्लाको ७.३ व. कि. मि. भुभाग गरी
कुल १५ व. कि. मि. भुभाग ओगटेको छ । यसारी दुबै क्षेत्र गरी यस निकुञ्जले कुल १५९ व. कि. मि भुभाग ओगटेको छ ।
 
==भौगोलीक अवस्थिति==
*यस निकुञ्जको धरातलीय उचाई १३५० मिटरदेखी २७३२ मिटरसम्म रहेको छ । यस निकुञ्ज क्षेत्रको शिवपुरी, विष्णुद्वार र अल्लेको लेकमा पौष माघ महिनामा छोटो समयको लागि हिमपात हुने
गर्दछ ।
 
*यस निकुञ्जको शिवपुरी क्षेत्रको सरदर लम्बाई २० कि.मि छ भने सरदर चौडाई ५ कि.मि छ । यस्तै गरी नागार्जुन क्षेत्रको सरदर लम्बाई ६ कि.मि छ भने सरदर चौडाई ५ कि.मि छ ।
 
==वनको किसिम र वनस्पति==
*वनको किसिम धरातलिय अवस्थ्तिले गर्दा यो निकुञ्ज क्षेत्रमा ४ किसिमका वनहरु छन्
*यस निकुञ्जको तल्लो मिश्रित चौडापाते वन १३५० मि. देखी १५०० मि.को उचाईमा अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा [[चिलाउने]], [[ढालेकट्टुस]], [[उत्तिस]], [[काफल]], [[महुवा]], [[टुनी]], [[शिरीष]]
आदि पर्दछन् ।
पङ्क्ति ६६:
[[उत्तिस]],[[वैस]], [[खसु्र]], [[अर्खौलो]] आदि पर्दछन् ।
*यस निकुञ्जका २३०० मि. देखी २५०० मि. सम्मको उचाईमा खस्रु वनक्षेत्र अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका विरुवामा खस्रु, झिंगाने, बांझ, लिसो र १२५० प्रजातिका [[वनस्पति]]
पाईन्छन् जसमध्मे ५० प्रजातिका रैथाने [[वनस्पति]] पाईन्छन् । यसै गरी यस वनक्षेत्र १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाईन्छन् ।
{| style="width: 40%; height: 50px" border="1"
|-
पङ्क्ति १२३:
|६||style="width: 200px;" | पानीमुहान–[[शिवपुरी]] चुचुरो ||१२
|- style="height:60px;"
|७ ||style="width: 200px;" | ककनी–[[ककनी]]–[[शिवपुरी]] चुचुरो ||१८
|- style="height:60px;"
|८||style="width: 200px;" | नागीगुम्बा–[[शिवपुरी]] चुचुरा|| ६