"जीरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
content+hyperlink added
पङ्क्ति २९:
:जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान\बेलुका १\१ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा पिसाब सम्बन्धी रोग ठिक हुन्छ ।
*अमलपित्त भएमा
:जीराको धूलो, [[धनियाँ]] गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर १\१ चम्चा बिहान\बेलुका पानीसँग खानाले अमलपित्त समन हुन्छ ।
*शूल भएमा , धेरै दीसा लागेमा
:जीराको धूलो, ५० ग्राम, [[नून|सिदेनूनको]] धूलो ५० ग्राम र घ्यूमा फुराएको हिंग[[हिङ]] १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा
मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
*आँखा पोलेमा, बिजाएमा वा रातो भएमा
:जीरा पानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा ठीक हुन्छ ।
*ज्वरो आएमा
:जीरापानी पकाएर [[सखर]] हालेर चिया झै दिनमा ३\४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।
* कुनैपनि साधारण दुखाईमा
:जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ ।
*अण्डकोष बढेमा
:यस प्रकारको रोगमा जिरा र [[मरिच]] पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।
*स्त्रीजातिको सेतोपानी आउने रोगमा
:जिरा र मिस्री बराबर मिसाएर धूलो पार्ने र चौलानि पानीसँग १\१ चम्चा बिहान\बेलुका खाने गरेमा ठीक हुन्छ ।
*साधारण चिलाउने रोगमा
:१ डाडु [[तोरी|तोरीको]] तेलमा १ चम्चा जीरा र आधा चम्चा सिंदुर हालेर डडाउने र सो तेल लगाउने गरेमा यस्तो रोग ठीक हुन्छ ।
*अजीर्ण (खाएको नपच्ने) भएमा
:छोकडा, [[मरिच]], सिदेनुन[[नून|सिदेनूनको]], मुनक्का दाख र जीरा बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।
*मुखमा पोतो वा दाग आएमा
:जीरा, बोके जीरा, [[कालो तिल]], सरस्यूँ र [[रायो]] सबैको चूर्ण बराबर मिसाएर [[दूध|दूधमा]] फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।
*अल्काई भएमा
:एक चिम्टी [[मरिच|मरिचको]] धूलो आधा चम्चा जीराको धूलो, एक चम्चा [[मह|महमा]] फिटेर बिहान–बेलुका केही दिन खान दिएमा पनि अल्काई ठीक हुँदै जान्छ ।
 
 
Line ६१ ⟶ ६०:
*[[मरिच]]
*[[तोरी]]
*[[खुर्सानी]]
*[[नुन]]
*[[हिङ]]
*[[केशर]]
 
[[श्रेणी:मसला]]
"https://ne.wikipedia.org/wiki/जीरा" बाट अनुप्रेषित