"नून" का संशोधनहरू बिचको अन्तर

*कान दुख्ने, पिप आउने , खटिरा आदि भएमाः
:ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा [[नरिवल|नरिवलको तेलमा]] ६ गेडा [[लसुन]], सानो चम्चा आधा चम्चा [[हिङ]] र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।
*शूल भएमा , धेरै दीसा लागेमा
 
:[[जीरा|जीराको]] धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र [[घ्यू|घ्यूमा]] फुराएको [[हिङ]] १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा [[मह]] अथवा [[घ्यू|घ्यूमा]] मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/355326" बाट अनुप्रेषित