"हिङ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
 
==औषधोपचार==
*हिंगबाटहिङबाट अनेकौं किसिमका रोगहरुको उपचार गर्न सकिन्छ । हिंगलाई पहिले घ्यूमा फुराएर मात्र औषधिको रुपमा प्रयोगगर्नुपर्छ । छालामा लगाउँदा मात्र घ्यूमा नफुराई प्रयोग गर्न सकिन्छ ।
असली र शुद्ध हिंगहिङ मात्र औषधी उपचारमा प्रयोग गर्नु आवश्यक छ ।
*पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमाः
:हिंगहिङ, जाइफल, [[केशर]][[मरिच]] १५\१५ ग्राम सबै बराबर पिनेर धूलो पार्ने र तातो पानी हालेर केराउको[[केराउ]]को गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने । आवश्यकता अनुसार १\२ गोली मनतातो पानीसँग खाएमा निको हुन्छ
आवश्यकता अनुसार १\२ गोली मनतातो पानीसँग खाएमा निको हुन्छ ।
*कब्जियत र अधिक वायु भएमाः
:[[आँप|आँपको]] कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १\४ भाग हिंगहिङ[[नून|सिदेनून]] मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १\२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १\२ दिनमै ठीक हुन्छ ।
१\२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १\२ दिनमै ठीक हुन्छ ।
*कान दुख्ने, पिप आउने , खटिरा आदि भएमाः
:ठूलो चम्चाको ४ चम्चा शुद्ध [[तोरी]] वा [[नरिवल|नरिवलको]] तेलमा ६ गेडा [[लसुन]], सानो चम्चा आधा चम्चा हिंगहिङ र सानो चम्चा १ चम्चा सिदेनूनको[[नून|सिदेनून]] धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।
तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।
*दम रोगमा
:एक भाग फुराएको हिंगमाहिङमा एक भाग [[कपुर]] मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई\दुई गोली तातो पानीसँग बिहान\बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठकि हुन्छ ।
*हिङवाष्टक चूर्ण
दम रोग केही महिनामा नै ठकि हुन्छ ।
 
*हिंगवाष्टक चूर्ण
:पेट सम्बन्धी समस्याहरु जस्तै ग्याष्ट्रिक, अमलपित्त, अजीर्ण, मन्दाग्नि, खाना, अपच, खाना नरुच्ने आदिका लागि हिंगवाष्टक चूर्ण बनाएर प्रयोग गरेमा लाभकारी हुनेछ ।
 
'''बनाउने तरिकाː'''
:[[ज्वानो]], [[मरिच]], [[पिप्ला]], [[जिरा]], [[सुठो]], सिदेनुन[[नून|सिदेनून]] र अलिकति हिंगहिङ सबै बराबर मात्रामा धूलो बनाएर मिसाउने, [[घ्यू|घ्यूमा]] पहिले हिंगहिङ फूराउने र सबै धूलोलाई मिसाएर राम्ररी तताउने अलिकति सानो हर्रोको धूलो पनि मिसाउने अनि हिङवाष्टक चूर्ण तयार हुन्छ त्यसपछि सिसीमा राख्ने । आवश्यकता अनुसार १\१ चम्चा मनतातो पानीमा खाने ।
धूलो पनि मिसाउने अनि हिंगवाष्टक चूर्ण तयार हुन्छ त्यसपछि सिसीमा राख्ने । आवश्यकता अनुसार १\१ चम्चा मनतातो पानीमा खाने ।
 
*कम्मर दुख्ने रोगमा
:आधा पाउ भुटेको [[कालो तिल]], १० ग्राम [[घोडताप्रे]], १० ग्राम धूलो [[मरिच]], १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ग्राम५ ग्राम फुराएको हिंगकोहिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि
३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।
 
Line ५५ ⟶ ४७:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==यो पनि हेर्नुहोस==
*[[मरिच]]
*[[घ्यू]]
*[[ज्वानो]]
*[[कपुर]]
*[[जिरा]]
 
 
{{ठुटो}}
 
"https://ne.wikipedia.org/wiki/हिङ" बाट अनुप्रेषित