"नुन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
*कब्जियत र अधिक वायु भएमाः
:[[आँप]]को कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १\४ भाग [[हिङ]] र सिदेनून मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १\२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १\२ दिनमै ठीक हुन्छ ।
*कान दुख्ने, पिप आउने , खटिरा आदि भएमाः
:ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा [[नरिवल|नरिवलको तेलमा]] ६ गेडा [[लसुन]], सानो चम्चा आधा चम्चा [[हिङ]] र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।
 
 
==सन्दर्भ सामाग्रीहरू==
Line २४ ⟶ २७:
*[[नीम]]
*[[दही]]
*[[हिङ]]
*[[लसुन]]
*[[नरिवल]]
 
[[श्रेणी:खनिज पदार्थ]]
"https://ne.wikipedia.org/wiki/नुन" बाट अनुप्रेषित