"दुध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३८:
*शरीर सुनिएमा मर्केमा
:५ ग्राम राम्रो शुद्ध बेसार दूधमा पकाएर बिहान/बेलुका २\४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।
*खोकी लागेमा
:१ गिलास दूधमा १ चम्चा बेसार हालेर उमालेर दिनको २ पल्ट खाएमा ठिक हुन्छ । बेसारको टुक्रा पोलेर सुत्ने बेला चुस्ने गरेमा पनि खोकी ठिक हुन्छ ।
 
{|class="sortable wikitable" align=right style="text-align:right"
Line १०५ ⟶ १०७:
=== प्याक गरिएको दूध ===
यस तरिकाको दूध डी डी सि(दुग्ध विकास निगम), अमूल, जस्ता कम्पनीहरू सप्लाई गर्छन्। यसमा भिटामिन ए, फलाम र क्याल्सियम पनि मिलाइन्छ। यसमा पनि धेरै तरिका का जस्तै फुल क्रीम, टोंड, डबल टोंड र फ्लेवर्ड मिल्क पाइन्छन्। फुल क्रीममा पूर्ण मलाई हुन्छ, अतः बोसो सबै भन्दा अधिक हुन्छ। यिनी सबैको आफ्नो उपयोगिता छ, तर चिकित्सकहरूको राय अनुसार बच्चाहरूको लागि फुल क्रीम दूध राम्रो हुन्छ भने ठूलाहरूको लागि कम फ्याट वाला दूध।
 
 
 
 
== सन्दर्भ ==
"https://ne.wikipedia.org/wiki/दुध" बाट अनुप्रेषित