"दुध" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 148 interwiki links, now provided by Wikidata on d:q8495 (translate me)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
right=1 | source_usda=1 | note=100 ml corresponds to 103 g.<ref>{{cite web|url=http://hypertextbook.com/facts/2002/AliciaNoelleJones.shtml|title=Density of Milk|last=Jones|first=Alicia Noelle|work=The Physics Factbook|year=2002}}</ref>}}
'''दूध''' एक अपारदर्शी सेतो [[द्रव]] हो जुन [[पोथी]]हरूको [[दुग्ध ग्रन्थी|दुग्ध ग्रन्थिहरू]] द्वारा बनाइन्छ। नवजात [[शिशु]] तब सम्म दूधमा निर्भर रहन्छ जब सम्म त्यो अन्य पदार्थहरू सेवन गर्नमा अक्षम हुन्छ। साधारणतया दूधमा ८५ प्रतिशत जल हुन्छ र बाँकी भागमा ठोस तत्त्व वा खनिज तथा बोसो हुन्छ। गाई-भैंसिको वाहेक बजारमा विभिन्न कम्पनीहरूको प्याक गरिएको दूध पनि उपलब्ध हुन्छन्। दूध प्रोटीन, क्याल्सियम र राइबोफ्लेविन ( भिटामिन बी -२) युक्त हुन्छ, यि वाहेक यसमा भिटामिन ए, डी,को र ई सहित फस्फोरस, मैग्नीशियम, आयोडीन तथा धेरै खनिज र बोसो तथा ऊर्जा पनि हुन्छ। यसको वाहेक यसमा धेरै इन्जाइम अझ केही जीवित रक्त कोशिकाहरू पनि हुन सक्छन।<ref name="इकोनमिक">[http://hindi.economictimes.indiatimes.com/articleshow/4621954.cms दूधको बारेमा सबकेहि...]।इकनोमिक टाइम्स, २२ मार्च, २००९</ref>
 
 
== विभिन्न स्रोत ==
 
=== गाईको दूध ===
गाईको दूधमा प्रति ग्राम ३.१४ मिली ग्राम [[कोलेस्ट्रल]] हुन्छ। [[आयुर्वेद]]को अनुसार गाईको ताजा दूधलाई नै उत्तम मानिन्छ। बत्रा हस्पिटल एन्ड मेडिकल रिसर्च सेन्टरको आयुर्वेदको विभागाध्यक्ष ड . मेहर सिंहको अनुसार गाईको दूध भैंसिको तुलनामा मस्तिष्कको लागि राम्रो हुन्छ।
Line ९७ ⟶ ९९:
=== प्याक गरिएको दूध ===
यस तरिकाको दूध डी डी सि(दुग्ध विकास निगम), अमूल, जस्ता कम्पनीहरू सप्लाई गर्छन्। यसमा भिटामिन ए, फलाम र क्याल्सियम पनि मिलाइन्छ। यसमा पनि धेरै तरिका का जस्तै फुल क्रीम, टोंड, डबल टोंड र फ्लेवर्ड मिल्क पाइन्छन्। फुल क्रीममा पूर्ण मलाई हुन्छ, अतः बोसो सबै भन्दा अधिक हुन्छ। यिनी सबैको आफ्नो उपयोगिता छ, तर चिकित्सकहरूको राय अनुसार बच्चाहरूको लागि फुल क्रीम दूध राम्रो हुन्छ भने ठूलाहरूको लागि कम फ्याट वाला दूध।
 
==औषधोपचार==
*शरीर सुनिएमा मर्केमा
:५ ग्राम राम्रो शुद्ध बेसार दूधमा पकाएर बिहान बेलुका २\४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।
 
 
== सन्दर्भ ==
{{टिप्पणीसूची}}
 
==यो पनि हेर्नुहोस==
*[[मरिच]]
*[[नीम]]
*[[दही]]
 
== वाह्य सूत्र ==
"https://ne.wikipedia.org/wiki/दुध" बाट अनुप्रेषित