"तोरी" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (8), रुप → रूप
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७०:
 
अरु तोरीको तुलनामा भारतमा यसको परिचय पछिल्लो समयमा भएको हो। यो दक्षिण युरोप र उत्तरी अमेरिकामा उत्पत्ति भएको विश्वास गरिन्छ। यो निकै कम उत्पादनशील क्रुसीफेरस (बन्दकोपीजातीय) तेलहन बाली हो, जो उत्तरी भारतमा उत्पादन गरिन्छ। यसलाई प्राय: तेलहन तथा तोरी बालीसित समूहकृत गरिन्छ। यो प्रजाति विशेष गरेर कम उर्वर माटो र कम्ती पानी पर्ने ठाउँमा मेल खान्छ।
 
==औषधोपचार==
*कुनैपनि घाउ, खटिरा वा काटेकोमा
:राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।
 
 
==सन्दर्भ सामाग्रीहरू==
 
 
==यो पनि हेर्नुहोस==
*[[मरिच]]
*[[नीम]]
*[[रायो]]
 
[[श्रेणी:कृषि]]
"https://ne.wikipedia.org/wiki/तोरी" बाट अनुप्रेषित