"ओलेभ वेडेन पावेल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
 
उनी सन् १९१८मा वेलायतको प्रमुख गर्ल गाईडको रुपमा चुनिएकि थिईन् । त्यस पस्चात सन् १९३०मा
उनी विश्वकै प्रमुख गर्ल गाईडको रुपमा निर्वाचीत समेत भएकी थिईन् । उनले विश्व स्काउटिङ क्रियाकलाप
लगाएत गर्ल गाईडिङको क्षेत्रमा अनन्त योगदान् गरेकी थिईन् । उनले आफ्नो जिवनकालमा १११ वटा देशको
भ्रमण गरी विश्वमा स्काउटिङ क्रियाकलाप लगाएत गर्ल गाईडिङको ज्ञान प्रदान गरेकी थिईन् ।
 
 
==सन्दर्भ सामाग्री==