"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४१:
 
==धरातलिय अवस्थिति==
यो निकुञज समुन्द्र सतह देखि १३५० – २७३२ मि. को उचाईमा अवस्थित छ। भौगोलिक रुपमा शिवपुरी क्षेत्र २७०४५२७°४५' देखि२७° ५२ ' उत्तरी अक्षांस तथा८५तथा ८५° १६ ' देखि८५° ४५ ' पूर्वी देसान्तर र नागार्जुन क्षेत्र२७° ४३ ' देखि२७°४६ ' उत्तरी अक्षांस तथा८५ ०१३°१३ ' देखि८५° १८ ' पूर्वी देसान्तर सम्म फैलिएर रहेको नेपालको मध्य पहाडको प्रतिनिधित्व गर्ने यो एक मात्र निकुञज हो।
 
==राजनीतिक अवस्थिति==
यस निकुञ्जले वागमती अंचलको [[काठमाण्डौ]], [[धादिङ]], [[नुवाकोट]] र [[सिन्धुपाल्चोक]] जिल्लाका आंशिक भूभाग समेटिएको २६ गाउँ विकास समिति छोएको छ । जसमध्ये काठमाण्डौका १४, [[धादिङ]]को