"मानव अधिकार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''मानव अधिकार''' (अङ्ग्रेजीमा [[:en:human rights|human right]], ह्युमन राइट्स) यस्तो अधिकारहरू हो, जुन सबै मान्छेले केबल '''मानव''' भएको नाताले पाँउनु पर्दछ। यी अधिकारहरू ''विश्वव्यापी'' हुन् त्यसैले प्रत्यक मानिसले पाउनु।पाउनु । मान्छेको जात, धर्म, सम्प्रदाय, राष्ट्रियता, उमेर, लिङ्ग, राजनैतिक विचार, ज्ञान, अपाङ्गता, लैङ्गिक झुकाव, लैङ्गिक परिचय, आदि जेसुकै भएपनि फरक पर्दैन।पर्दैन । प्रत्येक मानिसले मानव अधिकार पाउनु पर्छ।पर्छ ।
मानव अधिकारको पर्किर्ति विश्वब्यापी ,अविभाज्य र अहरणीय हुन्छ ।
 
पङ्क्ति ७:
सबैजना आधारभुत मानव अधिकारहरू के के हुन भन्नेमा एकमत छैनन्। यो सूचीमा केही अत्याबस्यक मध्येका छन्:
*जीवन जिउने अधिकार
*आफ्नै निम्ति काम गर्न पाउनु पर्ने अधिकार (दास हुन नपर्ने)
*सम्पति माथिको अधिकार
*बोल्ने स्वतन्त्रतास्वतन्त्रताको अधिकार
*ज्यानको सुरक्षा
*कुनै देशको नागरिक हुन पाउनु
"https://ne.wikipedia.org/wiki/मानव_अधिकार" बाट अनुप्रेषित