"कोशी टप्पु वन्यजन्तु आरक्ष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४१:
 
== हावापानी ==
यस कोशी टप्पु वन्यजन्तु आरक्षमा तीन अलग मौसम अनुभव गर्न पाईन्छ। गर्मीको मौसम (फाल्गुण देखि जेठसम्म)मा तीव्रता न्यूनतम वर्षा सँग संगै तिब्र गर्मी हुन्छ। यसबेला यहाँको तापक्रम ४० डिग्री सेन्टीग्रेट सम्म पुग्न सक्छ। मनसून जेठको अन्त्य तथा आषाढको शुरूमा शुरू हुन्छ र भाद्र सम्म लगातार भारी वर्षा रहन्छ। सबैभन्दा भारी वर्षा साउन तिर हुने गर्छ तर त्यस मौसममा उच्च आर्द्रता र तापक्रमको अनुभव पनि हुने गर्छ। शिसिर ऋतुलाईऋतुमा सफा आकाश र सयमी तापक्रमले चिनाउँछ, तापनि यो मौसममा अझै पनि एकदम ठण्डाचिसो हुने गर्छ।गर्दछ।
 
== वनस्पति तथा वन्यजन्तुहरू ==