"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११४:
*रुख, विरुवा, झाडी वा अन्य कुनै वन पैदावार काट्न, ढाल्न, हटाउन, छेक्न वा वन पैदावार
सुक्ने कुनै काम गर्न, आगो लगाउन वा अरु कुनै प्रकारले हानी नोक्सानी पु¥याउन मनाई छ ।
*यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र खानी खन्न, ढुङ्गा खन्न वा कुनै खनिज पदार्थ, ढुङ्गा, माटो, कंकट वा अन्य यस्तै पदार्थ हटाउन पाईने छैन ।
*यस राष्ट्रिय निकुञ्ज भित्र वन, पैदावार, वन्यजन्तु, पंक्षी वा जग्गालाई क्षति पु¥याउन पाईने छैन ।
*यस राष्ट्रिय निकुञ्ज भित्रहात हतियार, खर खजाना वा विषसाथमा लैजान वा प्रयोग गर्न पाईने छैन ।
*यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र काजमा खटिएका सरकारी कर्मचारी वा राष्ट्रिय निकुञ्जभित्रको प्रचालित बाटोको यात्रुहरु बाहेक अरुले घरपालुवा वा अन्य किसिमका जीवजन्तु वा
आखेटोपहार लैजान पाईने छैन ।
*यस राष्ट्रिय निकुञ्जभित्र बग्ने नदी, खोला वा पानीको कुनै स्रोत थुन्न, फर्काउन वा त्यसमा कुनै हानीकारक वा विस्फोटक पदार्थहरु प्रयोग गर्न पाईने छैन ।
 
==दण्ड सजाँय==
यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र गैर कानुनी तरिकाले वन्यजन्तु मार्ने, घाईते बनाउने, खरिद–बिक्री गर्ने वा अन्य संरक्षित वन्यजन्तुको ओखेटोपहार राख्ने, खरिद–बिक्री गरेमा निजलाई रु. ५०,०००(पचास हजार) देखी
रु. १००,०००(एक लाख) सम्मको जरिवाना वा पाँचदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाँय हुनेछ ।
 
{{reflist}}