"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६४:
*यस निकुञ्जका २३०० मि. देखी २५०० मि. सम्मको उचाईमा खस्रु वनक्षेत्र अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका विरुवामा खस्रु, झिंगाने, बांझ, लिसो र १२५० प्रजातिका वनस्पति
पाईन्छन् जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति पाईन्छन् । यसै गरी यस वनक्षेत्र १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाईन्छन् ।
{| style="width: 40%; height: 50px" border="1"
|-
|वनको किसिम || उचाई( मि.)||वनस्पति
|- style="height:60px;"
| तल्लो मिश्रित चौडापाते || style="width: 200px;" | १३५० मि. देखी १५०० मि.|| चिलाउने, ढालेकट्टुस, उत्तिस, काफल, महुवा, टुनी, शिरीष
आदि
|- style="height:60px;"
| खोटेसल्लो ||style="width: 200px;" | १३५० मि. देखी १६०० मि.||खोटे\रानी सल्लो, मयल,मुसुरेकट्टुस, काफल आदि
|- style="height:60px;"
| खस्रु ||style="width: 200px;" | २३०० मि. देखी २५०० मि. || खस्रु, झिंगाने, बांझ, लिसो र १२५० प्रजातिका वनस्पति
पाईन्छन्,जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति पाईन्छन् । यसै गरी यस वनक्षेत्र १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाईन्छन् ।
|}
 
==वन्यजन्तु तथा पंक्षी==