"बेसार" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४३:
बेसारको औषधीय गुणलाई बुझेर नै सौन्दर्य प्रसाधनमा र औषधिको रूपमा पनि यसको प्रयोग प्रशस्त मात्रामा भएको पाइन्छ।
बेसारलाई हलेदो पनी भनिन्छ। बेसार [[मसाला|मसालाको]] रूपमा प्रयोग हुने वस्तु हो। यसको जरा खास गरि परिकारको रंग बदल्नको लागी प्रयोग गरिन्छ। हलेदोलाई नेपालको पश्चीमेली भाषामा हदेली, हदेलो अथवा बेसार भनिन्छ। हलेदोको रंग पहेंलो हुन्छ। त्यसैले हलेदोले परिकारको रंग पनी पहेंलो बनाउछ। हलेदोको विरुवा [[अलैंची]]को विरुवा जत्रै हुन्छ। हलेदोको पात पनि ठुलो अलैंचीको पात जस्तै हुन्छ। हलेदोको जरा [[अदुवा]]को जरा जस्तै हुन्छ। हलेदो एक प्रकारको [[नगदे बाली]] पनी हो। यसको जरा[[आयुर्वेदीक]] ओखती बनाउनमा पनी प्रयोग गरिन्छ। नेपालको अधिकांस भुभागमा हलेदोको खेती गरेको पाइन्छ।
 
==औषधोपचार==
*धेरै पिसाब लागेमा
:धेरै पटक पिसाब गरिरहनु पर्ने, पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह (डायबिटिज) भएमा पनि बिहान\बेलुका १\१ चम्चा शुद्ध राम्रो बेसारको धूलो पानीसँग खाने
गरेमा १\२ हप्तामै ठिक हुन्छ ।
*आँखाको कमजोरीमा
:राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १\२ हप्तामा
निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।
*कुनैपनि घाउ, खटिरा वा काटेकोमा
:राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि
घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।
*शरीर सुनिएमा मर्केमा
:५ ग्राम राम्रो शुद्ध बेसार दूधमा पकाएर बिहान बेलुका २\४ दिन सेवन गर्नाले शरीरमा सुन्निएको साथै मर्केको पनि ठीक हुन्छ ।
*गलगाँड भएमा
:बिहान\बेलुका शुद्ध बेसार १ चम्चा खाने र घोटेर लेप बनाएर मनतातो पारी गलगाँडमा दिनदिनै लगाउने गरेमा ठीक हुन्छ तर धेरै पुरानो भए निको हुदैन ।
*पेट फुल्ने रोग भएमा
:हावा भरिएर पेट फुल्ने, दुख्ने, बटारिने भएमा १ चम्चा बेसार र १ चम्चा नून १ गिलास पानीमा पकाएर बिहान\बेलुका खानाले ठिक हुन्छ ।
 
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/बेसार" बाट अनुप्रेषित