"जीरा" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 54 interwiki links, now provided by Wikidata on d:q132624 (translate me)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
</ref>
|}}'''जीरा''' एक प्रकारको वास्नदार मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो ।
==औषधोपचार==
*जीरा विभिन्न किसिमको भएता पनि यहाँ सबै तरकारी तथा साग सब्जीमा प्रयोग हुने जीराको औषधीय उपयोगको बारेमा उल्लेख गरिदैछ ।
#पिसाब रोग र पत्थरी भएमा
जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान\बेलुका १\१ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा पिसाब सम्बन्धी रोग ठिक हुन्छ ।
#अमलपित्त भएमा
जीराको धूलो, धनियाँ गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर १\१ चम्चा बिहान\बेलुका पानीसँग खानाले अमलपित्त समन हुन्छ ।
#शूल भएमा , धेरै दीसा लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिंग १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा
मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
#आँखा पोलेमा, बिजाएमा वा रातो भएमा
जीरा पानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा ठीक हुन्छ ।
#ज्वरो आएमा
जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३\४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।
# कुनैपनि साधारण दुखाईमा
जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ ।
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/जीरा" बाट अनुप्रेषित