"पेयपदार्थ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११:
अल्कोहल नभएको वा अल्कोहलको मात्र कम भएका पेय पदार्थहरूलाई अल्कोहल रहित पेय पदार्थ भनिन्छ । यस श्रेणी अन्तर्गत ०.५% सम्म अल्कोहल भएका पेय पदार्थहरू (जस्तै:अल्कोहल कम भएको [[बियर]], [[वाइन]] आदि) पर्दछन ।
==फलफूलको रस==
{{main|[[रस (तरल|रस]]}}
[[File:Oranges and orange juice.jpg|thumb|left|[[सुन्तला]]को [[रस (तरल)|रस]]]]
[[फलफूल]]को रस केही मात्रामा योजकहरू मिसाइएको वा नमिसाइएको प्राकृतिक उत्पादन हो । यस्ता उत्पादन विशेषत बिहान नास्तामा प्रयोग गरिने गरिन्छ ।
"https://ne.wikipedia.org/wiki/पेयपदार्थ" बाट अनुप्रेषित